दफा २४५
अपुताली नपाउने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै रिस इबि वा अपुताली पाउने वद्नियतले कसैको ज्यानलिएमा वा लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउने व्यक्ति र निजका हकवालालेमृतक वा निजको हकवालाको अपुताली पाउने छैन।